इरानका गृहमन्त्रीद्वारा राष्ट्रपतिको निर्वाचन प्रक्रिया शुरु गर्न निर्देशन

जेठ १५, २०८१ मंगलबार
इरानका गृहमन्त्रीद्वारा राष्ट्रपतिको निर्वाचन प्रक्रिया शुरु गर्न निर्देशन

इरानका आन्तरिकमन्त्री अहमद वाहिदीले देशको १४ औँ राष्ट्रपतीय निर्वाचन प्रक्रिया शुरु गर्न निर्देशन दिनुभएको छ । देशका गभर्नर र गभर्नर जनरलहरूलाई सम्बोधन गर्दै आन्तरिक मन्त्रीले निर्वाचन मुख्यालय स्थापना गर्न तीन दिनभित्र देशभर सम्बन्धित कार्यकारी निकाय गठन गर्न र अन्य आवश्यक कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images