इरानको राजधानीमा नयाँ संसदको बैठक शुरु भएको छ । उद्घाटन समारोहमा संसदको विदेश नीति तथा राष्ट्रिय सुरक्षा समितिका पूर्वअध्यक्ष अलाद्दिन बोरोजेर्डीलाई अस्थायी सभामुखमा नियुक्त गरिएको थियो ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।