छिट्टै राफा क्रसिङ खोल्ने इजरायलको संकेत छैनः प्यालेस्टाइनका स्वास्थ्यमन्त्री

जेठ १७, २०८१ बिहीबार
छिट्टै राफा क्रसिङ खोल्ने इजरायलको संकेत छैनः प्यालेस्टाइनका स्वास्थ्यमन्त्री

इजरायलले छिट्टै राफा क्रसिङ खोल्ने कुनै सङ्केत नरहेको प्यालेस्टाइनका स्वास्थ्यमन्त्रीले स्वीट्जरल्याण्डको जेनेभामा बताउनुभएको छ । यो पूर्णतया इजरायलीहरूको हातमा रहेको मन्त्री माजेद अबु रमादानले बताउनु भयो । अबु रमादानले इजरायलले गाजामा मानवता विरुद्धको अपराध गरेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images