सबै सरकारी निकायमा स्वदेशी वस्तु उपयोग गर्ने कार्ययोजना चाँडै ल्याउँछौंः उद्योगमन्त्री भण्डारी

जेठ २२, २०८१ मंगलबार
सबै सरकारी निकायमा स्वदेशी वस्तु उपयोग गर्ने कार्ययोजना चाँडै ल्याउँछौंः उद्योगमन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदरप्रसाद भण्डारीले सबै सरकारी निकायमा स्वदेशी वस्तुहरुको उपयोग गर्ने कार्य योजनालाई कार्यान्वयनमा ल्याउने घोषणा गर्नुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images