इजिप्ट र साइप्रसद्वार गाजाका घटनाक्रम, द्विपक्षीय सम्बन्धबारे छलफल
जेठ २३, २०८१ बुधबार
इजिप्टका विदेशमन्त्री सामह शौकरीले साइप्रसका विदेशमन्त्री कन्स्टान्टिनोस कोम्बोससँग वार्ता गर्नुभएको छ । दुई नेताहरूले इजिप्ट र साइप्रसबीचको रणनीतिक सम्बन्ध र गाजा युद्धका बारेमा विचार आदानप्रदान गरेका थिए ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।