इजिप्टका प्रधानमन्त्रीलाई नयाँ सरकार गठनको जिम्मा

जेठ २३, २०८१ बुधबार
इजिप्टका प्रधानमन्त्रीलाई नयाँ सरकार गठनको जिम्मा

इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले आफ्नो मन्त्रिपरिषद्ले राजीनामा बुझाएपछि प्रधानमन्त्री मोस्तफा माडबौलीलाई नयाँ सरकार गठन गर्न निर्देशन दिनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images