तीन सय भन्दा बढी अफगान शरणार्थी परिवार स्वदेश फर्किए

जेठ २३, २०८१ बुधबार
तीन सय भन्दा बढी अफगान शरणार्थी परिवार स्वदेश फर्किए

गत दुई दिनमा ३ सय भन्दा बढी अफगान शरणार्थी परिवार पाकिस्तान र इरानबाट घर फर्केका छन् । गत नोभेम्बरदेखि दुई देशबाट करिव १० लाख अफगान शरणार्थीहरू फर्किएका बताएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images