भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार आफ्नो भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) लाई लगातार तेस्रो कार्यकालका लागि विश्वास गरेकोमा देशवासीलाई धन्यवाद दिनुभएको छ ।