यमनको हुथी विद्रोहीद्वारा रेड सी र अरब सागरमा ३ वटा जहाजमाथि आक्रमण

जेठ २४, २०८१ बिहीबार
यमनको हुथी विद्रोहीद्वारा रेड सी र अरब सागरमा ३ वटा जहाजमाथि आक्रमण

यमनको हुथी समूहले रेड सी सागर र अरब सागर पार गर्ने तीनवटा जहाजमाथि मिसाइल र ड्रोन आक्रमण गरेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images