डेनमार्क, ग्रिस, पाकिस्तान, पनामा, सोमालिया संयुक्त राष्ट्र सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित

जेठ २५, २०८१ शुक्रबार
डेनमार्क, ग्रिस, पाकिस्तान, पनामा, सोमालिया संयुक्त राष्ट्र सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित

डेनमार्क, ग्रिस, पाकिस्तान, पानामा र सोमालिया दुई वर्षको कार्यकालका लागि संयुक्त राष्ट्र सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भएका छन् । मतदान प्रक्रियाको अध्यक्षता गर्ने वर्तमान महासभा अध्यक्ष डेनिस फ्रान्सिसले नतिजा घोषणा गर्नुभएको थियो । नव निर्वाचित सदस्यहरूले जनवरी १, २०२५ मा आफ्नो नयाँ जिम्मेवारी लिनेछन् । डिसेम्बर ३१, २०२६ सम्म सेवा गर्नेछन् । पाँचै उम्मेदवार निर्विरोध भएका थिए ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images