मध्यपूर्व र उत्तर अफ्रिकाका लागि अमेरिकाका राजदुत ब्रेट म्याकगुर्कले इजिप्टका विदेशमन्त्री सामेह शौकरी र रक्षा मन्त्री मोहम्मद जाकीसँग गाजापट्टीको संकटको पछिल्लो घटनाक्रमका बारेमा छलफल गर्न कायरोमा छुट्टाछुट्टै बैठकहरू गर्नुभएको थियो ।