युरोपेली संसदका अध्यक्ष मेत्सोलाद्वारा माल्टामा मतदान
जेठ २७, २०८१ आइतबार
युरोपेली संसद (इपी) का अध्यक्ष माल्टीज नागरिक रोबर्टा मेत्सोलाले पूर्वीमाल्टाको स्लिमामा रहेको एक मतदान केन्द्रमा युरोपेली संसद र माल्टाको स्थानीय काउन्सिलको चुनावको लागि मतदान गर्नुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।