अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभसँगको संयुक्त पत्रकार सम्मेलनमा इजिप्टका राष्ट्रपति अब्देल फताह एल–सिसीले ऐतिहासिक सम्बन्धका आधारमा आगामी अवधिमा द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन दुई देशको चासो झल्काउने गरी भ्रमण महत्वपूर्ण भएको बताउनुभएको छ ।