संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले संयुक्त राष्ट्र सङ्घको प्रश्तावद्वारा हालै स्थापना भएको पहिलो अन्तर्राष्ट्रिय सभ्यताबीच संवाद दिवसको अवसरमा अन्तरसांस्कृतिक संवाद दिगो भविष्यका लागि महत्वपूर्ण भएको बताएको छ ।