हंगेरीले युक्रेनमा उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को प्रयासमा भाग नलिने हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले बताउनुभएको छ । हंगेरी सरकारले रूस–युक्रेन सशस्त्र द्वन्द्वको अवस्थामा हंगेरीले नाटोको क्षेत्र बाहिर सैन्य कारबाहीमा भाग लिनु नपर्ने ग्यारेन्टी प्राप्त गरेको उहाँले बताउनु भयो ।