वेस्ट बैंकमा इजरायली सेनाद्वारा ६ प्यालेस्टाइनीको हत्या

जेठ ३१, २०८१ बिहीबार
वेस्ट बैंकमा इजरायली सेनाद्वारा ६ प्यालेस्टाइनीको हत्या

इजरायली सेनाले उत्तरी वेस्ट बैंकको जेनिनको उत्तरपश्चिममा रहेको काफ्र दान गाउँमा ६ प्यालेस्टाइनीको हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images