बंगलादेशमा ईद अल अधा मनाउन लाखौंको संख्यामा गृहनगर फर्किंदै नागरिक
आषाढ १, २०८१ शुक्रबार
ईद अल–अधा मनाउन लाखौं बंगलादेशीहरू उपस्थित भएका छन् । पशु बलिको पर्व मनाउन र पारिवारिक पुनर्मिलनको आनन्द लिन आ–आफ्नो गृहनगरतिर लाग्दा बस र रेल स्टेशनहरू र एयरपोर्टहरू ब्यस्त भएका हुन् ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।