इटालीमा जि—७ शिखर सम्मेलनमा सुरक्षा व्यवस्था मजबुत
आषाढ १, २०८१ शुक्रबार
दक्षिणी अपुलिया क्षेत्रमा जुन १३—१५ मा भइरहेको समूह अफ सेभेन (जी७) को शिखर सम्मेलनमा इटालीमा सुरक्षा व्यवस्था मजबुत गरिएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।