फ्रान्समा अति दक्षिणपन्थीहरूको बिरोधमा प्रदर्शन

आषाढ ४, २०८१ सोमबार
फ्रान्समा अति दक्षिणपन्थीहरूको बिरोधमा प्रदर्शन

प्रहरीका अनुसार पेरिसमा ७५ हजारसहित फ्रान्समा कुल २ लाख ५० हजार मानिस सडकमा बिरोध प्रदर्शनमा उत्रिएका छन् । अति दक्षिणपन्थीहरूको बिरोधमा यो संख्या बिरोध प्रदर्शनमाउ उत्रिएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images