थाइल्याण्डको डुरियनलाई प्रवद्र्धन गर्ने र चिनियाँ बजारमा थप फलफूल व्यापार गर्ने उद्देश्यले दक्षिणी थाइल्याण्डको महत्वपूर्ण डुरियन उत्पादन गर्ने क्षेत्र चुम्फोन प्रान्तमा डुरियन पर्व मनाइएको छ । सोङखलामा चिनियाँ महावाणिज्य दुत वु डोङमेई केही चिनियाँ व्यवसायीहरु कार्यक्रममा रहेका थिए ।