अफगान विद्यार्थीहरूको लागि सम्पदा संरक्षण कक्षा शुरु

आषाढ ४, २०८१ सोमबार
अफगान विद्यार्थीहरूको लागि सम्पदा संरक्षण कक्षा शुरु

मध्य अफगानिस्तानको बामियान प्रान्तमा अफगान प्राथमिक विद्यालयका विद्यार्थीहरूका लागि सांस्कृतिक अवशेषहरूको संरक्षणलाई प्रवद्र्धन गर्ने उद्देश्यले सम्पदा संरक्षण कक्षा शुरु भएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images