इद उल–अधाको अवसरमा टर्कीमा सवारी दुर्घटनाः ६ जनाको मृत्यु, १ हजार ३२७ घाइते
आषाढ ६, २०८१ बुधबार
टर्कीमा मनाइने प्रमुख इस्लामिक चाड इद अल–अधाको अवसरमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु हुनुका साथै १ हजार ३२७ जना घाइते भएको आन्तरिक मन्त्री अली येर्लिकायाले बताउनुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।