दिल्लीसहित आसपासका क्षेत्रमा गर्मीका कारण १९ जनाको मृत्यु
आषाढ ८, २०८१ शुक्रबार
भारतको राजधानी शहर दिल्लीमा गर्मीका कारण पाँच जनाको मृत्यु भएको छ । छिमेकी शहर नोएडामा विगत ७२ घण्टामा झन्डै १४ जनाको मृत्यु भएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।