सिरिल रामाफोसाद्वारा दक्षिण अफ्रिकाको राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालको शपथग्रहण

आषाढ ८, २०८१ शुक्रबार
सिरिल रामाफोसाद्वारा दक्षिण अफ्रिकाको राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालको शपथग्रहण

दक्षिण अफ्रिकाको सत्तारुढ अफ्रिकी नेसनल कंग्रेस (एएनसी) का नेता सिरिल रामाफोसाले प्रशासनिक राजधानी प्रिटोरियामा आयोजित एक समारोहमा आगामी पाँच वर्षका लागि राष्ट्राध्यक्षको शपथ लिनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images