७ देशद्वारा माल्टामा जहाजहरूको न्यायिक बिक्रीमा संयुक्त राष्ट्र महासन्धिमा हस्ताक्षर

आषाढ ८, २०८१ शुक्रबार
७ देशद्वारा माल्टामा जहाजहरूको न्यायिक बिक्रीमा संयुक्त राष्ट्र महासन्धिमा हस्ताक्षर

माल्टा र अन्य ६ वटा देशहरूले जहाजहरूको न्यायिक बिक्रीको अन्तर्राष्ट्रिय प्रभावहरूमा संयुक्त राष्ट्र (यूएन) कन्भेन्सनमा हस्ताक्षर गरेका छन् । जसलाई जहाजको न्यायिक बिक्रीमा बेइजिङ कन्भेन्सन पनि भनिन्छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images