हज यात्रा ठगीको आरोपमा ट्राभल एजेन्सीहरूलाई इजिप्टको कारबाही
आषाढ १०, २०८१ आइतबार
इजिप्ट सरकारले दर्ता नगरिएका तीर्थयात्रीहरूका लागि साउदी अरेबियामा ठगी हज यात्राको व्यवस्था गरेकोमा १६ ट्राभल एजेन्सीहरूको सञ्चालनमा प्रतिवन्ध लगाउने तयारी गरेको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।