इरान र बहराइन द्विपक्षीय सम्बन्ध पुनः सुचारुका लागि वार्ता शुरु गर्न सहमत
आषाढ १३, २०८१ बुधबार
इरान र बहराइन आठ वर्षको कुटनीतिक स्थिरता पछि द्विपक्षीय राजनीतिक सम्बन्ध पुनः सुचारुका लागि वार्ता शुरु गर्न सहमत भएका छन् ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।