फ्रान्सेली उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डल र इजिप्टमा कार्यरत फ्रान्सेली कम्पनीका प्रतिनिधिसँग भएको भेटमा इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले इजिप्टमा फ्रान्सका ९४० कम्पनीहरूमार्फत करिव ७.२ अर्ब अमेरिकी डलरको लगानी भएको बताउनुभएको छ ।