टर्की प्रहरीद्वारा सिरियाली शरणार्थीहरूको घर, व्यवसायमा आक्रमण गर्ने ६७ जना पक्राउ
आषाढ १९, २०८१ मंगलबार
टर्कीका आन्तरिकमन्त्री अली येर्लिकायाले दंगाकारीहरूले सिरियालीहरूको घर र व्यवसायहरूमा आगजनी,केसेरीको मध्य शहरमा उनीहरूका सवारी साधनहरूमा तोडफोड गरेपछि ६७ संदिग्धहरूलाई पक्राउ गरिएको बताउनुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।