टर्कीमा सिरियाली शरणार्थीहरू बिरुद्ध उत्तेजक प्रदर्शन गरेको आरोपमा टर्कीका प्रहरीले ४७४ जना थप संदिग्धहरूलाई पक्राउ गरेको टर्कीका गृहमन्त्री अली येर्लिकायाले बताउनुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।