निर्वाचन सम्पन्न भएको २२० दिनपछि नयाँ डच सरकारद्वारा शपथ ग्रहण
आषाढ २०, २०८१ बुधबार
नयाँ नेदरल्याण्ड सरकारले गत वर्ष नोभेम्बरमा भएको आम निर्वाचनको २२० दिनभन्दा बढी समयपछि मंगलवार हेगको ह्युइस टेन बोश प्यालेसमा औपचारिक रूपमा शपथग्रहण गरेको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।