इजिप्टको नयाँ सरकारको पहिलो मन्त्रीपरिषद् बैठक सम्पन्न, बिजुली अवरुद्धबारे छलफल

आषाढ २२, २०८१ शुक्रबार
इजिप्टको नयाँ सरकारको पहिलो मन्त्रीपरिषद् बैठक सम्पन्न, बिजुली अवरुद्धबारे छलफल

इजिप्टको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बसेको छ । जसमा इन्धन अभावका कारण सरकारले लागू गरेको गर्मी दैनिक बिजुली कटौती समाधान गर्ने कुरामा केन्द्रित रहेको बताइएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images