इरानमा राष्ट्रपति पदका लागि मतदान सकियो

आषाढ २३, २०८१ शनिबार
इरानमा राष्ट्रपति पदका लागि मतदान सकियो

इरानको राष्ट्रपति पदको दोस्रो चरणको मतदान करिव १६ घण्टापछि शुक्रवार मध्यरातमा सकिएको इरानको निर्वाचन मुख्यालयका प्रवक्ता मोहसेन इस्लामीले बताउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images