पाकिस्तानमा सडक दुर्घटनामा एक परिवारका ७ को मृत्यु

आषाढ २३, २०८१ शनिबार
पाकिस्तानमा सडक दुर्घटनामा एक परिवारका ७ को मृत्यु

उत्तरपश्चिम पाकिस्तानमा भ्यान खाल्डोमा खस्दा ७ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images