संयुक्त राष्ट्रसंघद्वारा लेबनानका बिस्थापितहरूलाई चिकित्सा सहायता वितरण
आषाढ २५, २०८१ सोमबार
दक्षिण लेबनानमा संयुक्त राष्ट्र अन्तरिम बलले ब्लु लाइनको छेउमा आफ्नो गाउँबाट बिस्थापित भएका लेबनानी दक्षिणीहरूलाई चिकित्सा सामग्री वितरण गरेको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।