अफगानिस्तानका २४ प्रतिशतभन्दा बढी बालबालिका चिन्ताको अनुभव गर्छन्ः युनिसेफ

आषाढ २७, २०८१ बुधबार
अफगानिस्तानका २४ प्रतिशतभन्दा बढी बालबालिका चिन्ताको अनुभव गर्छन्ः युनिसेफ

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय बाल आपतकालीन कोष (युनिसेफ) ले जारी गरेको प्रतिवेदनमा ५ देखि १७ वर्षसम्मका २४ प्रतिशतभन्दा बढी अफगान बालबालिकाले युद्धग्रस्त देशमा चिन्ताको अनुभव गरेका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images