यमनका हुथी विद्रोहीद्वारा ३ अमेरिकी र इजरायली जहाजमा आक्रमण गरेको दाबी
आषाढ २७, २०८१ बुधबार
यमनको हुथी समूहले मंगलवार अरब सागर र अडेनको खाडीमा संयुक्त राज्य अमेरिका र इजरायलको स्वामित्वमा रहेका तीनवटा जहाजमा आक्रमण गरेको जनाएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।