लगानी प्रवद्र्धन गर्न अफगानिस्तानको पञ्जसिरमा पन्ना मेला आयोजना
आषाढ २९, २०८१ शुक्रबार
खानी क्षेत्रमा लगानी प्रवद्र्धन गर्न अफगानिस्तानको पञ्जसिर प्रान्तमा पन्ना र यसका उत्पादनहरूको मेला शुरु भएको खानी तथा पेट्रोलियम मन्त्रालयका प्रवक्ता हमायोन अफगानले जानकारी दिनुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।