एमडीएससी स्पोट्र्स प्रा.लि.लाई मार्केटिङ र टिकेटिङको अधिकार
फाल्गुण १५, २०७९ सोमबार
शुक्रवारबाट आयोजना हुने शहीद स्मारक ए डिभिजन लिगका लागि सोमवार अखिल नेपाल फुटबल संघ (एन्फा) ले मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङको सम्पूर्ण अधिकार एमडीएससी स्पोट्र्स प्रा.लि.सँगै सम्झौता गरेको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।