टर्की प्रहरीद्वारा ५ दिनमा ४ हजार ४६६ फरार व्यक्तिलाई पक्राउ
आषाढ ३०, २०८१ शनिबार
टर्किएभर सञ्चालन गरिएका विभिन्न अपराध नियन्त्रण अभियानका क्रमा टर्की प्रहरीले ४ हजार ४ सय भन्दा बढी फरार व्यक्तिहरू पक्राउ परेका छन् ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।