टर्कीले उत्तर इराक र सिरियामा सैन्य कारबाही चाँडै अन्त्य गर्नेछः एर्दोगान
आषाढ ३१, २०८१ आइतबार
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले उत्तरी इराक र सिरियामा कुर्द लडाकुहरू विरुद्ध टर्की सेनाको अभियानको आसन्न समापनको घोषणा गर्नुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।