क्रिकेटर लामिछानेले विदेशी भूमिमा हुने क्रिकेट खेल्न पाउने
फाल्गुण १५, २०७९ सोमबार
क्रिकेटर सन्दीप लामिछानेले विदेशी भूमिमा हुने क्रिकेट खेल्न पाउने भएका छन् ।
सोमवार सर्वोच्च अदालतले पाटन उच्च अदालतले विदेश खेल्न जान प्रतिवन्ध लगाएकोमा सर्वोच्च अदालतले त्यसलाई फुकुवा गरेको हो ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।