ट्रम्पले छाने आफ्नो तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार

श्रावण १, २०८१ मंगलबार
ट्रम्पले छाने आफ्नो तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी निर्वाचनमा आफ्नो उपराष्ट्रपतिको उम्मेदवारमा ओहिओ राज्यका सिनेटर जेडी भेन्सलाई चयन गर्नुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images