वर्तमान सरकार भ्रष्टाचारलाई जोगाउनको लागि बन्योः राष्ट्रिय सभा सदस्य पार्की

श्रावण ७, २०८१ सोमबार
वर्तमान सरकार भ्रष्टाचारलाई जोगाउनको लागि बन्योः राष्ट्रिय सभा सदस्य पार्की

राष्ट्रिय सभाका सदस्य जगतबहादुर पार्कीले वर्तमान सरकार भ्रष्टाचार निर्मुल र सुशासन ल्याउन नभई भ्रष्टाचारीलाई जोगाउनका लागि बनेको आरोप लगाउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images