८७२ आप्रवासी लिबियाको तटबाट फर्काइए

श्रावण ८, २०८१ मंगलबार
८७२ आप्रवासी लिबियाको तटबाट फर्काइए

इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले जुलाई २० मा समाप्त भएको हप्तामा ८७२ आप्रवासीलाई लिबियाको तटबाट रोकेर फर्काइएको जनाएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images