खान युनिसमा इजरायली आक्रमणः मृत्यु हुनेको संख्या ७० पुग्यो

श्रावण ८, २०८१ मंगलबार
खान युनिसमा इजरायली आक्रमणः मृत्यु हुनेको संख्या ७० पुग्यो

सोमवार दक्षिणी गाजा पट्टीको खान युनिस शहरमा इजरायली आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य २ सय भन्दा बढी घाइते भएका गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images