सरकारले अपाङ्गमैत्री पूर्वाधार निर्माण नगरेको शारीरिक अशक्तता भएका व्यक्तिहरुको आरोप
फाल्गुण १७, २०७९ बुधबार
शारीरिक अशक्तता भएका व्यक्तिहरुले सरकारले अपाङ्गमैत्री भौतिक पूर्वाधार निर्माण गर्न नसक्दा अपाङ्गता भएका व्यक्तिहरुलाई झनै असहज भएको गुनासो गरेका छन् ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।