पूर्वराष्ट्रपति ट्रम्पको हत्या प्रयासको घटनापछि गोप्य सेवाका निर्देशकले दिइन् राजीनामा
श्रावण ९, २०८१ बुधबार
पेन्सिल्भेनियामा भएको चुनावी ¥यालीमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि हालै भएको हत्याको प्रयासलाई रोक्न एजेन्सी असफल भएकोमा व्यापक आक्रोशपछि गोप्य सेवा निर्देशक किम्बर्ली चेटलले मंगलवार राजीनामा दिनुभएको हो ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।