निर्वाचन आयुक्तमा सिफारिस प्रधानबारे सुनुवाई समितिले गरेन कुनै निर्णय, अर्को बैठकले निर्णय गर्ने

श्रावण ९, २०८१ बुधबार
निर्वाचन आयुक्तमा सिफारिस प्रधानबारे सुनुवाई समितिले गरेन कुनै निर्णय, अर्को बैठकले निर्णय गर्ने

संघीय संसदको संसदीय सुनुवाई समितिले निर्वाचन आयोगको आयुक्तमा सिफारिस हुनुभएका कृष्णमान प्रधानको सुनुवाई सम्पन्न गरेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images