जर्मनीका स्कोल्ज दोस्रो कार्यकालका लागि उम्मेदवार बन्न इच्छुक
श्रावण १०, २०८१ बिहीबार
जर्मन चान्सलर ओलाफ स्कोल्जले बुधवार सन् २०२५ को राष्ट्रिय चुनावमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिने इच्छा व्यक्त गर्नुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।